कैलालीमा एक पुरुष मृत अवस्थामा फेला

छिनोफानो   बिहिबार ३०, जेठ २०८२ ०७:५७

धनगढी। कैलालीको ट्याङ्ना खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिललाको घोडाघोडी नगरपालिका ४ मा रहेको श्रीराम सामुदायीक वनको ट्याङ्ना खोला किनारमा घोडाघोडी नगरपालिका ४ रामपुर बस्ने ३२ वर्षीय नरेश रतोकी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु