सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

छिनोफानो   सोमबार १२, फागुन २०८१ १२:२७

काठमाण्डौ – सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सयले बढेर ताेलाकाे एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाकाे एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु