समाचार


इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ११:०३


श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १०:५९


छठपर्वको तयारी शुरु

मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी शुरुआत भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १०:५७


देउसी खेलिरहेको टोलीलाई गाडीले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु

हेटौंडा–१९ नेवारपानीमा देउसी खेलिरहेको टोलीलाई गाडीले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १०:५४


भिरबाट खसेर एक वृद्धको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेफाँटमा भिरबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १०:५१


कांग्रेस केन्द्रीय कार्यालयमा झण्डै चार महिनादेखि अनसन

क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै रौतहटका नेपाली कांग्रेसका नेता–कार्यकर्ताको झण्डै चार महिनादेखि पार्टी कार्यालय सानेपा अनसन र धर्ना दिइरहेका छन् ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १०:४५


हराउन थाले मौलिक देउसी भैलो

देउसी खेल्ने केही युवा समूह निस्के पनि मौलिक भाका गाउने भने अहिले देख्नै पाइँदैन ।

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०३:२२


बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु

बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०३:१६


सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा थप तीन जनामा कोरोना पुष्टि

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको छ ।

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०३:०७


कञ्चनपुरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते

कञ्चनपुरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०३:०५


नेपाल एयरलाइन्सद्वारा जुम्लामा नियमित उडान शुरु

नेपाल एयरलाइन्सले जुम्लामा नियमित उडान शुरु गरेको छ ।

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०३:००


विदेशमा रहेका नेपालीको पनि गणना गरिने

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीलाई ‘अनुपस्थित सदस्य’ को रूपमा विस्तृत विवरण संकलन गर्ने भएको छ ।

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०२:५७


बेलायतमा कोरोना भाइरसविरुद्धको खाने चक्कीलाई अनुमति

लक्षण देखिने कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ ।

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०२:४९


तिहारमा माइत हिंडेकी ईश्वरी शाही खोलामा खसेर बेपत्ता,तीन वर्षीया छोरीको उद्धार

तिहारमा माइत हिंडेकी ईश्वरी शाही खोलामा खसेर बेपत्ता,तीन वर्षीया छोरीको उद्धार

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०२:४५


दोलखा कांग्रेस सभापति जुवाखालबाट पक्राउ, ६ लाख बरामद

दोलखा कांग्रेस सभापति जुवाखालबाट पक्राउ, ६ लाख बरामद

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०२:४२


‘माओवादीले पहिचानको मुद्दा छाडेको छैन’: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको बताएका छन् ।

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०२:४०


दुई लाख ५२ हजार मात्रा हैजाविरुद्धको खोप नेपाल आउँदै

सरकारले नेपालमा हैजाविरुद्धको खोप ल्याउने भएको छ ।

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०२:३७


पर्वत अस्पतालले पत्रकारलाई उपचारमा ४० प्रतिशत छुट

पर्वत अस्पतालले पत्रकारलाई उपचारमा ४० प्रतिशत छुट

शुक्रबार १९, कार्तिक २०७८ ०२:३२


१४ औं महाधिवेशन निर्धारित समयमै हुने : शेरबहादुर देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै हुने बताएका छन् ।

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०२:२६


तिहारको सामान किन्न जाँदा ट्रकको ठक्करबाट भाइको मृत्यु, दिदी गम्भीर घाइते

तिहारको सामान किन्न जाँदा ट्रकको ठक्करबाट भाइको मृत्यु, दिदी गम्भीर घाइते

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०२:२४


धनगढीमा ३ करोडको लगानीमा बि.सि .एम मोटर्स प्रा.लि सञ्चालनमा

धनगढीमा ३ करोडको लगानीमा बि.सि .एम मोटर्स प्रा.लि सञ्चालनमा

छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०२:४६


सर्लाहीमा स्यालको टोकाइबाट पाँच जना घाइते

सर्लाहीमा स्यालको टोकाइबाट पाँच जना घाइते

छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०१:३४