समाचार


मोरङमा ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको मृत्यु

मोरङमा ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको मृत्यु

छिनोफानो बुधबार २८, पुष २०७८ ११:२९


केही हप्तामै आधा युरोप ओमिक्रोनबाट संक्रमित बन्ने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अबको केही हप्तामै आधा युरोप ओमिक्रोनबाट संक्रमित बन्ने चेतावनी दिएको छ ।

छिनोफानो बुधबार २८, पुष २०७८ १०:५८


उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ ।

छिनोफानो बुधबार २८, पुष २०७८ १०:३७


एमालेको जिल्ला अधिवेशनअन्तर्गत हालसम्म ५४ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको देशका ६३ जिल्लामा जारी जिल्ला अधिवेशनअन्तर्गत हालसम्म ५४ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ ।

छिनोफानो बुधबार २८, पुष २०७८ १०:२५


४९ अंकले बढ्यो नेप्से

४९ अंकले बढ्यो नेप्से

छिनोफानो मङ्गलबार २७, पुष २०७८ ०५:३१


बढ्दो कोरोनाका कारण एमालेको प्रदेश अधिवेशन एक महिना सर्‍यो

बढ्दो कोरोनाका कारण एमालेको प्रदेश अधिवेशन एक महिना सर्‍यो

छिनोफानो मङ्गलबार २७, पुष २०७८ ०५:२९


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस संक्रमण पुष्टि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस संक्रमण पुष्टि

छिनोफानो मङ्गलबार २७, पुष २०७८ ०५:२२


पछिल्लो २४ घण्टामा नेपालभर २,४४४ नयाँ संक्रमित थपिए

नेपालमा फेरि कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढ्न थालेको छ ।

छिनोफानो मङ्गलबार २७, पुष २०७८ ०४:४३


प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले हालसम्म ४८ जिल्लामा नयाँ नेतृत्व चयन

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले हालसम्म ४८ जिल्लामा नयाँ नेतृत्व चयन

छिनोफानो मङ्गलबार २७, पुष २०७८ १०:२१


अफगानिस्तानको पूर्वी क्षेत्रमा पाकिस्तानको सीमा नजिकै विष्फोट:नौं बालबालिकाको गयो ज्यान

अफगानिस्तानको पूर्वी क्षेत्रमा पाकिस्तानको सीमा नजिकै विष्फोट:नौं बालबालिकाको गयो ज्यान

छिनोफानो मङ्गलबार २७, पुष २०७८ १०:१२


ठेकेदारको यातनाले भारतको चिस्यान केन्द्रमा तीन जनाको मृत्यु प्रकरण : अढाई महिनापछि जाहेरी दर्ता

ठेकेदारले अखाद्य पदार्थ खुवाएर २२ घन्टासम्म काममा लगाउँदा भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्रमा ज्यान

छिनोफानो मङ्गलबार २७, पुष २०७८ १०:०७


पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर

पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर बढेको छ ।

छिनोफानो मङ्गलबार २७, पुष २०७८ १०:०१


नेकपा एमाले कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी

नेकपा एमाले कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी

छिनोफानो मङ्गलबार २७, पुष २०७८ ०९:५८


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को निर्णय कार्यान्वयन गर्ने भएको छ ।

छिनोफानो सोमबार २६, पुष २०७८ १२:३५


सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार

सोमबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

छिनोफानो सोमबार २६, पुष २०७८ १२:१८


र्‍यापर‘लाउरे’ सहित चार जनालाई १७ दिन हिरासतमा राख्न अनुमति

र्‍यापर‘लाउरे’ सहित चार जनालाई १७ दिन हिरासतमा राख्न अनुमति

छिनोफानो सोमबार २६, पुष २०७८ ११:२८


बाघले दुई दिनको अन्तरालमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमणको प्रयास

बाघले दुई दिनको अन्तरालमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमणको प्रयास

छिनोफानो सोमबार २६, पुष २०७८ ११:२५


काठमाडौंको छुट्टाछुट्टै दुई स्थानको सवारी दुर्घटनामा दुई जना पैदलयात्रीको मृत्यु

काठमाडौंको छुट्टाछुट्टै दुई स्थानको सवारी दुर्घटनामा दुई जना पैदलयात्रीको मृत्यु

छिनोफानो सोमबार २६, पुष २०७८ ११:२३


दाङमा बस दुर्घटना हुँदा नौं महिने शिशुको मृत्यु : नौं जना घाइते

दाङमा बस दुर्घटना हुँदा नौं महिने शिशुको मृत्यु : नौं जना घाइते

छिनोफानो सोमबार २६, पुष २०७८ ११:२०


भारतमा पछिल्लो २४ घण्टाको अवधिमा एक लाख ७९ हजार ७२३ जनामा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टाको अवधिमा एक लाख ७९ हजार ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तेस्रो लहरमा संक्रमितको संख्या एक लाख नाघेको यो तेस्रो दिन हो ।

छिनोफानो सोमबार २६, पुष २०७८ ११:१७


कैलालीमा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु

कैलालीमा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु

छिनोफानो सोमबार २६, पुष २०७८ १०:४७


एमाले जिल्ला सदस्यमा भण्डारीको उम्मेद्धारी दर्ता

एमाले जिल्ला सदस्यमा भण्डारीको उम्मेद्धारी दर्ता

पवन भण्डारी सोमबार २६, पुष २०७८ ०९:३०