आइतबार ३०, असोज २०७९ ०१:३३
आइतबार ३०, असोज २०७९ १२:२१
आइतबार ३०, असोज २०७९ १२:०३
बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो।
छिनोफानो शनिबार २९, असोज २०७९ ०५:३९
कैलालीमा यो वर्ष पनि ७० हजार मेट्रिक टन धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशको अन्नको भण्डार मानिने कैलाली जिल्लामा यो वर्ष कुल उत्पालनको २० प्रतिशत अर्थात ७० हजार मेट्रिक टन धान उत्पानमा कमी आउने अनुमान गरिएको हो ।
दिर्घ शाही शनिबार २९, असोज २०७९ ०५:३०
खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थालेकी थिइन । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ ।
रासस शनिबार २९, असोज २०७९ ०२:३१
प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाइ राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने भएको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।
छिनोफानो शनिबार २९, असोज २०७९ ०२:२३
सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका ७ जना उम्मेदवार कारबाहीमा परेका छन।
शुक्रबार २८, असोज २०७९ ०४:५९
शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पु¥याएकामा उनी निकै चिन्तित छन ।
रासस शुक्रबार २८, असोज २०७९ ०३:१७
सुदूरपश्चिममा नेकपा एमालेका बागी उम्मेदवार कारवाहीमा परेका छन ।
छिनोफानो शुक्रबार २८, असोज २०७९ ०२:४८
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा गएका चार मन्त्रीलाई बिहीबार बर्खास्त गरेका छन्।
शुक्रबार २८, असोज २०७९ १०:१५
कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
छिनोफानो शुक्रबार २८, असोज २०७९ ०९:४३
२०७४ को निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने र पराजित भएका सबै दलका उम्मेदवारले विकासका नारा लिएर मतदाताको घरदैलोसम्म पुगेपनि दलीय आश्वासन अनुसारको विकास भने भएन् ।
रासस बिहिबार २७, असोज २०७९ ०५:३१
नेकपा एमालेका नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन्।
बिहिबार २७, असोज २०७९ ०३:०४
नेकपा एमालेका नेता भीम रावलले पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई समर्थनको संकेत गरेका छन् ।
बिहिबार २७, असोज २०७९ ०२:४१
नाइजेरियामा बाढीमा परेर करिब ५०० जनाको मृत्यु
छिनोफानो बिहिबार २७, असोज २०७९ ०२:३४
एमालेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेद्वारहरु स्वतः पार्टीबाट हुने
छिनोफानो बिहिबार २७, असोज २०७९ ०२:२७
आयोगले निर्वाचनमा मत सर्वेक्षण तथा प्रकाशन गर्नेलाई कारवाही गर्ने
छिनोफानो बिहिबार २७, असोज २०७९ ०२:१६
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने
छिनोफानो बिहिबार २७, असोज २०७९ ०२:०१
सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बिहिबार २७, असोज २०७९ १२:०३
कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो ।
रासस बिहिबार २७, असोज २०७९ ११:२५
नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छन् ।
बुधबार २६, असोज २०७९ ०५:१८
कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेश सभामा उम्मेदवारी दिएका टिकादत्त जोशीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।
बुधबार २६, असोज २०७९ ०३:५९
नेपाली कांग्रेसकी युवा नेतृ साधना विसीले आफु निर्वाचित भए बझाङ्ग लाई सुखी बझाङ र समृद्ध बझाङ बनाउने अभियानमा लाग्ने बताएकी छन ।
छिनोफानो बुधबार २६, असोज २०७९ ०२:२५
लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् ।
रासस बुधबार २६, असोज २०७९ ०१:३०