समाचार


डोटीमा स्थिति सामान्य गर्न ४ राउण्ड ‘हवाई फायर’

डोटीमा मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०५:१७


भोलि देशभर एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै

आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् ।

शनिबार ०३, मङि्सर २०७९ ०६:१४


प्रधानमन्त्री देउवालाई कारबाहीको माग, निर्वाचन आयोगमा उजुरी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

शनिबार ०३, मङि्सर २०७९ ०६:१०


भ्रामक सूचना फैलिएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा फैलिएको भ्रामक सूचना फैलाएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

शनिबार ०३, मङि्सर २०७९ ०३:५३


मतदान गर्न उपत्यका छाड्नेको संख्या बढ्यो

मतदान गर्न उपत्यका छाड्नेको भीडभाड बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बालाजुमा सार्वजनिक यातायातको लाइन लागेको देखिन्छ ।

शनिबार ०३, मङि्सर २०७९ ०३:०३


डोटीमा मृत भेटिएका पुरुष भोट हाल्न भारतबाट आएका थिए

डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

शनिबार ०३, मङि्सर २०७९ ०२:५७


८ सय २५ सिटका लागि ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा

यहि ४ मंसिरमा हुने चुनावबाट प्रतिनिधि सभा र प्रदेश सभामा ८२५ सदस्य चयन हुनेछन् ।

शनिबार ०३, मङि्सर २०७९ ०१:३६


प्रधानमन्त्री देउवा बाटै निर्वाचन स्थिर समयको उल्लंघन

प्रधानमन्त्री देउवा बाटै निर्वाचन स्थिर समयको उल्लंघन

छिनोफानो शनिबार ०३, मङि्सर २०७९ १२:०३


गोठमा आगलागी हुँदा काठ र भाँडा वर्तन जलेर नष्ट

गोठमा आगलागी हुँदा काठ र भाँडा वर्तन जलेर नष्ट

छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:४०


मुख्य निर्वाचन अधिकृतलाई आयोगको ६ बुँदे निर्देशन

मुख्य निर्वाचन अधिकृतलाई आयोगको ६ बुँदे निर्देशन

छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:३०


मोटरसाइकल दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

मोटरसाइकल दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:१०


संबेदनसिल मतदान स्थलमा नेपाली सेनाको हवाइ गस्ती: पृतनापती थापा

संबेदनसिल मतदान स्थलमा नेपाली सेनाको हवाइ गस्ती: पृतनापती थापा

शुक्रबार ०२, मङि्सर २०७९ ०६:५९


छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने

दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने भएको छ।

शुक्रबार ०२, मङि्सर २०७९ ०४:३९


कैलालीमा निर्वाचनका दिन सवारी साधन चलाउन नपाईने

कैलालीमा निर्वाचनका दिन सवारी साधन चलाउन नपाइने भएको छ ।

शुक्रबार ०२, मङि्सर २०७९ ०३:४५


कैलालीमा ६२९ मतदान केन्द्र मध्ये ५२ मतदान केन्द्र अतिसंवेदनशील

कैलालीमा ६२९ मतदान केन्द्र मध्ये ५२ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणबाट अतिसंवेदनशील रहेका छन् ।

शुक्रबार ०२, मङि्सर २०७९ ०३:३७


सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द

सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द गरिएका छन्।

शुक्रबार ०२, मङि्सर २०७९ १२:२१


नेतालाई भोट प्यारो नागरिकलाई भोक प्यारो

देशमा चुनावी माहोल छाएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दलका शिर्ष नेताहरु देश दौडाहमा छन भने उम्मेदवरहरु गाउँ गाउँ र घरदैलो कार्यक्रममा व्यस्त छन ।

दिर्घ शाही बुधबार ३०, कार्तिक २०७९ ०५:५९


कैलालीमा मनाइयो विश्व सीओपीडी दिवस

क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज अर्थात् सीओपीडी दिवस मनाईएको छ ।

बुधबार ३०, कार्तिक २०७९ ०५:११


युएई नेपालसंग ३ विकेटले पराजित

नेपाल र युएईबिच जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले ३ विकेटको जित हात पारेको छ।

बुधबार ३०, कार्तिक २०७९ ०५:००


बैतडीमा निर्वाचन सामग्री ढुवानी सुरु

मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी बुधबारदेखि सुरु भएको छ ।

बुधबार ३०, कार्तिक २०७९ ०४:२७


राजी र बादी समुदायको माग शिक्षा र रोजगारी

देश निर्वाचनमय भएको छ । निर्वाचनमय भएका बेला कैलालीका राजी र बादी समुदायलाई भने निर्वाचनमा खासै उत्साह छैन ।

रासस बुधबार ३०, कार्तिक २०७९ १२:४८


मेरो क्षेत्रको बिकासका लागि प्रतिबद्ध भएर लाग्छु : देउवा

चुनावको मिति नजिकिएसंगै उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त बनेका छन ।

छिनोफानो बुधबार ३०, कार्तिक २०७९ १२:२३