राजनीति


प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

छिनोफानो बुधबार ११, माघ २०७९ ११:५९


प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ।

बिहिबार १५, मङि्सर २०७९ ०१:०६


प्रचण्ड र माधवले गरे देउवासँग छुट्टाछुट्टै भेटवार्ता

सत्तारुढ दलका नेताका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

सोमबार १२, मङि्सर २०७९ १२:१९


प्रधानमन्त्रीको ‘दौड’मा रहेका रामचन्द्रले भेटे माधव नेपाललाई

नेपाली कांग्रेसका नेता एवं तनहुँ क्षेत्र नम्बर–१ बाट नवनिर्वाचित सांसद रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने ‘दौड’मा होमिएका छन् ।

सोमबार १२, मङि्सर २०७९ १२:०८


कैलालीमा घोरीघोरा लवाङ्गी पूजा

कैलाली घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ ।

आइतबार ११, मङि्सर २०७९ ११:३०


बाजुरामा आज पुनः मतदान गरिँदै

मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ।

शनिबार १०, मङि्सर २०७९ ११:४५


कैलाली–२ मा नागरिक उन्मुक्तिका चौधरी विजयी

कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी विजयी भएका छन् ।

शुक्रबार ०९, मङि्सर २०७९ ०४:०३


कैलाली ५ प्रदेश सभा (क) मा धामी र (ख) मा देउवा विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा र प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका रमेश धामी विजयी भएका छन ।

शुक्रबार ०९, मङि्सर २०७९ ०१:१०


कैलाली–५ बाट कांग्रेसका डिल्लीराज पन्त विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्। उनी २१ हजार ३९२ मत ल्याउँदै विजयी भएका हुन्।

शुक्रबार ०९, मङि्सर २०७९ १२:५२


चितवन–२ बाट रवि लामिछाने ३४ हजार मतान्तरसहित विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।

बिहिबार ०८, मङि्सर २०७९ १२:०६


गोरखा २ बाट प्रचण्ड  निर्वाचित

गोरखा २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् ।

बिहिबार ०८, मङि्सर २०७९ ११:३४


कञ्चनपुर ३ मा समाजवादीका रावल विजयी

प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ ९१० बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन् ।

बिहिबार ०८, मङि्सर २०७९ ११:३२


बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी

बझाङमा प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन्।

बिहिबार ०८, मङि्सर २०७९ १०:३५


कैलाली क्षेत्र नम्बर–४ मा गठबन्धनको क्लिन स्वीप

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

बिहिबार ०८, मङि्सर २०७९ १०:२८


कैलाली ५ को (ख) मा देउवाको अग्रता कायमै

कैलाली क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

बुधबार ०७, मङि्सर २०७९ ०५:४२


डोटी प्रदेश सभा (क) मा एमाले उम्मेदवार मल्ल निर्वाचित

डोटी प्रदेश सभा (क) मा एमाले उम्मेदवार चक्र मल्ल विजयी भएका छन ।

बुधबार ०७, मङि्सर २०७९ ०५:२२


कञ्चनपुर २ (क) मा माओवादीका भाट विजयी

प्रदेशसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रका ओम विक्रम भाट विजयी भएका छन् ।

बुधबार ०७, मङि्सर २०७९ ०५:१९


कैलाली –४ मा रोकिएको मतगणना पुनः सुचारु

कैलाली क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना पुनः सुचारु भएको छ ।

बुधबार ०७, मङि्सर २०७९ ०५:१३


कैलाली ५ मा कांग्रेसको अग्रता कायमै, पछ्याउदै एमाले

कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन्।

बुधबार ०७, मङि्सर २०७९ ०५:०८


कैलाली ४ मा बलायर २२ सय बढी मतले अघि, १७ हजार मत गन्न बाँकी

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा तर्फ ४६ हजार ३१७ मत गणना सकिएको छ ।

बुधबार ०७, मङि्सर २०७९ ११:१३


अछामबाट एकीकृत समाजवादीका कुँवर विजयी

अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।

बुधबार ०७, मङि्सर २०७९ ११:०२


कैलाली ४ मा बलायरको अग्रता कायमै

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका  उम्मेदवार बिर बहादुर बलायरले दुई हजार भन्दा बढि मतले फराकिलो अग्रता कायम गरेका छन् ।

बुधबार ०७, मङि्सर २०७९ १०:४८