मङ्गलबार ०३, भदौ २०८२ ०७:४८
मङ्गलबार ०३, भदौ २०८२ ०७:४४
मङ्गलबार ०३, भदौ २०८२ ०७:३५
विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी भागरथी कुँवर मृत फेला
छिनोफानो सोमबार ०२, भदौ २०८२ ११:२३
टप इण्ड टी–२० शृङ्खलामा नेपालको लगातार तेश्रो हार, मेलबर्न स्टार्स ३१ रनले विजयी
छिनोफानो सोमबार ०२, भदौ २०८२ १०:५३
बेपत्ता छोराको पर्खाइमा सय वर्षीय आमा
छिनोफानो सोमबार ०२, भदौ २०८२ १०:४८
विपिनको रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली
छिनोफानो सोमबार ०२, भदौ २०८२ १०:४६
खानेपानीमा दलीय चुनाव, मिश्रित नतीजा
छिनोफानो सोमबार ०२, भदौ २०८२ १०:४३
कैलालीमा अवैध कुकुराको चल्ला सहित ३ जना पक्राउ कैलाली, भाद्र ०१ – कैलाली जिल्लाको कैलारी गाउँपालिका–८ मोहनपुर सीमाबाट भारततर्फबाट अबैध रुपमा नेपाल भित्र्याइएको कुकुराको चल्ला सहित ३ जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ४:३० बजे सीमाक्षेत्रबाट ५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका २० कार्टुन (झण्डै १,२०० वटा) कुकुराका चल्ला बरामद गरेको हो । बरामद गरिएको सामान बोकेका मोटरसाइकलसहित ३ जना पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका उनिहरुलाइ मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यलयमा बुझाइएको छ । कुकुराका चल्लालाइ पशु क्वारेन्टाइन कार्यालय कैलाली, कुकुरा तथा अण्डा उत्पादन किसान संघ कैलाली र कैलाली भन्सार कार्यालय धनगढीको रोहवरमा प्रस्तावित सिमा सुरक्षा गुल्मको आन्तरिक पेरिमिटर भित्र नस्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा अवैध ढुवानी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल निरन्तर गस्तीमा खटिएको र यसरी पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाइरहेएको सशस्त्र प्रहरीले जनाएको छ।
छिनोफानो आइतबार ०१, भदौ २०८२ ०७:२९
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट
छिनोफानो आइतबार ०१, भदौ २०८२ ०१:२५
विद्युत् प्राधिकरणकाे नाफा घट्याे : कार्यकारी निर्देशक शाक्य
छिनोफानो आइतबार ०१, भदौ २०८२ ०१:१९
कैदीबन्दीको माग अनुसार स्थानान्तरण
छिनोफानो आइतबार ०१, भदौ २०८२ ०१:१४
यूएईमा जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी
छिनोफानो आइतबार ०१, भदौ २०८२ ११:०१
पाकिस्तानमा बाढी–पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० पुग्यो
छिनोफानो आइतबार ०१, भदौ २०८२ १०:५८
सुदूरपश्चिममा आज ओल्के पर्व मनाईंदै
छिनोफानो आइतबार ०१, भदौ २०८२ १०:५५
अछामको साँफेबगर-मेल्लेख जोड्ने सडक स्तरोन्नतिको काम अलपत्र
छिनोफानो आइतबार ०१, भदौ २०८२ १०:२७
दार्चुलामा लगातार परेको वर्षाले विपतजन्य जोखिम बढ्दो
छिनोफानो आइतबार ०१, भदौ २०८२ १०:१७
अछामकोमा करेन्ट लाग्दा एकको मृत्यु,चार घाइते
छिनोफानो शनिबार ३२, साउन २०८२ ०२:२३
अछाममा पानीमा डुबेर बालकको मृत्यु
छिनोफानो शनिबार ३२, साउन २०८२ ०९:५३
नाउपा संसदीय दलका नेता गंगाराममाथि कारबाही
छिनोफानो शनिबार ३२, साउन २०८२ ०९:४५
कैलाली कारागार विवाद : पैँतिस कैदीबन्दी ‘डिस्चार्ज’ अन्यत्र स्थानान्तरणको तयारी
छिनोफानो शनिबार ३२, साउन २०८२ ०९:२३
सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो
छिनोफानो शुक्रबार ३१, साउन २०८२ ०२:३९